बन्दाबन्दीमै रेलको कामले गति लिँदै
महोत्तरी । कोरोना भाइरसको सङ्क्रमण छल्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि नै जारी गरेको कफ्र्यू (निषेधाज्ञा) आदेशको अवधि थपेको छ । भदौ १ गतेदेखि १० दिनलाई जारी गरिएको कफ्र्यू पछिल्लो पटक पाँच दिन थपिएको छ । बन्दाबन्दीको यो अवस्थाभित्रै जयनगर–जनकपुर–बर्दिवास