कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
वीरगञ्ज । कोरोना संक्रमणबाट बुधबार थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी युवतीको मृत्यु भएको बताइएको छ । पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४