‘निःविकल्प निजगढ विमानस्थलको काम चाडो शुरु गरौँ’
काठमाडौँ, मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्विकल्प आयोजना भएको भन्दै तत्काल काम शुरु गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणबारे शनिबार सरोकारवालासँग भएको विशेष छलफलका वक्ताले विभिन्न बहानामा विमानस्थल निर्माण