बैंकिङ कसुरमा सात दिन कैद
रौतहट । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले बैंकिङ कसुर मुद्दामा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको फैसला गरेको छ । गत माघ १३ गते भएको फैसला प्रति (कागज) बुधबार मात्र प्राप्त भएको