एनआरएनएद्वारा १२५ थान पिपिई हस्तान्तरण
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सातवटा अस्पताललाई १२५ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । बालुवाटारस्थित सङ्घको सचिवालयबाट आज उक्त पिपिई हस्तान्तरण गरिएको हो । सङ्घले प्रदेश नं २ को नारायणी अस्पताललाई २५ थान, सगरमाथा अञ्चल अस्पताल