२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025
...
मार्गदर्शन

...
नक्कली पीएचडी देखाएर सह–परीक्षा नियन्त्रक पदमा नियुक्ति लिएको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा नक्कली पीएचडी देखाएर सह–परीक्षा नियन्त्रक पदमा नियुक्ति लिएको आरोपमा

...
एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारी हुने

काठमाडौं । नेकपा एमालेले आगामी ११ औँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा आयोजना गर्ने भएको

...
रास्वपाद्वारा सबै प्रदेश इञ्चार्ज जिम्मेवारीमुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै प्रदेश इञ्चार्जलाई पदमुक्त गर्ने निर्णय गरेको

...
शिक्षक महासंघसँगको भेटमा मन्त्री पुन : बजेट नछुट्टाएको हुँदा ९ बुँदे सहमति कार्यान्वयन सम्भव छैन

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग गरेको ९ बुँदे सहमति बजेटमा व्यवस्था

...
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । मन्त्रिपरिषद्को मङ्सिर ०५ गतेको निर्णय अनुसार उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी

...
एनएमबि बैंकले पाटा र भिसासँगको सहकार्यमा पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी प्रविधि सफ्ट पस ल्यायो

काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य

...
‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाइ

काठमाडौँ । नेपाली सिने क्षेत्रको उल्लेखनीय प्रस्तुति मानिएको फिल्म ‘परान’ विश्वका धेरै देशहरुमा अत्यन्त सफलतापूर्वक

...
संविधानमा संसद् विघटन र संसद् बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छैन : सभामुख घिमिरे

विराटनगर । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले नेपालको संविधानले अहिलेको परिस्थितिमा संसद् विघटनको कुनै सम्भावना

...
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयारी पूरा

काठमाडौं । धादिङ र गोरखामा निर्माण हुँदै आएको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयारी

...
जेनजीलाई सिंहदरवारमा प्रवेश निषेध !, प्रधानमन्त्रीलाई भेट्न गएका मिराजलाई प्रहरीले धकेल्दै धोवीखोला कटायो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन पुगेका जेन-जी समूहलाई आज पनि सिंहदरबार प्रवेशमा

...
प्रतिनिधिसभा चुनावका लागि एमाले र राप्रपाले गराए दल दर्ता

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

...
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

...
देशको सुरक्षा अवस्था सामान्य बनाउने कार्यमा सरकारले उल्लेख्य कार्य गरेको गृहमन्त्रीको दावी

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा अवस्था सामान्य बनाउने कार्यमा सरकारले उल्लेखनीय प्रगति गरेको