राष्ट्रिय सभाका चार संसदीय समितिका सभापतिले लिए शपथ
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका चार वटा संसदीय समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन्। नारायणप्रसाद दाहालको उपस्थितिमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनीहरूले शपथ ग्रहण गरेका हुन्। ती सभापतिहरू मंगलबार सम्पन्न निर्वाचनबाट निर्विरोध निर्वाचित भएका थिए। विकास, आर्थिक मामिला