निजामती विधेयकको त्रुटि सच्याउन राष्ट्रिय सभालाई राज्य व्यवस्था समितिको आग्रह, उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको गम्भीर त्रुटि सच्याउन प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सभालाई आवश्यक संशोधन गर्न आग्रह गरेको छ । बुधबार बसेको समितिको बैठकले प्रतिनिधि सभाबाट पारित विधेयकमा समितिको भावना र प्रस्ताव विपरीत व्यवस्था