अहिलेकै प्रणालीमा चुनाव गरेर देश अघि बढ्छ भन्ने भ्रम मात्र हो : अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीअन्तर्गत चुनावमार्फत् देश अघि बढ्न सक्ने सोच भ्रम मात्रै भएको टिप्पणी गरेका छन्। मंगलबार राजधानीमा आयोजित सभामा सम्बोधन गर्दै उनले जेनजी आन्दोलन कुनै व्यक्ति परिवर्तनका लागि मात्र नभएको भन्दै