पर्सा अदालतले रवि लामिछानेसँग १ करोड धरौटी माग्यो
काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग उक्त धरौटी माग गर्ने आदेश दिएको हो। अदालत स्रोतले लामिछानेसँग धरौटी माग गरिएको पुष्टि