प्रधानमन्त्री कार्की र एमाले नेताहरुबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल सुरु भएको छ । एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला प्रधानमन्त्रीसँगको वार्तामा सहभागी छन् । सरकारतर्फबाट छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश