दशैंमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश : अब बिगार्ने होइन, देश सपार्ने दिशामा अघि बढौं
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशलाई भूराजनीतिक चक्रव्यूहबाट जोगाउँदै अखण्ड नेपालको नवनिर्माणमा जोड दिनुपर्ने बताएका छन्। उनले राष्ट्रको नेतृत्व र नीति निर्माणमा नयाँ पुस्ताको अभिलाषा र आकांक्षा समेटिनुपर्ने धारणा व्यक्त गरेका छन्। “अब बिगार्ने,