प्रचण्ड नेपाली कम्युनिस्ट पार्टीको संयोजक, माधव नेपाल सहसंयोजक चयन
काठमाडौँ । दश वामपन्थी दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएका छन् । भृकुटीमण्डपमा बुधबार आयोजित एकता सभाबाट उनीहरूलाई सर्वसम्मत रूपमा चयन गरिएको हो। सभाले प्रस्तुत प्रस्ताव पारित गर्दै नवगठित पार्टीको