मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उक्त