गत २४ घण्टामा २९३ कोरोना संक्रमित थपिँदा २६३ निको, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा गत २४ घण्टामा २९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ९ हजार ५१० जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र २ हजार १ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ जना गरी २९३ जना कोरोना भाइरसका