गत २४ घण्टामा ३०८ थपिए कोरोना संक्रमित, २९८ मुक्त, ३ जनाको मृत्यु
काठमाडौं । नेपालमा गत २४ घण्टामा ३०८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी २९८ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन्