काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३९७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी ३९७ जना