पछिल्लो २४ घण्टामा २११ कोरोना संक्रमित थपिँदा ३२९ संक्रमणमुक्त, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २११ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जना कोरोना संक्रमित थपिएका