पछिल्लो २४ घण्टामा ४३५ कोरोना संक्रमित थपिए, २३९ जना मुक्त, मृत्यु शून्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जना संक्रमित