६,७३४ कोरोना संक्रमित थपिए, तीनजनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको तथ्यांकअनुसार १७ हजार ४६५ वटा नमुना परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना पोजेटिभ देखिएको हाे । मन्त्रालयका अनुसार १४