जेनजीहरुलाई धेरै नबहकिन महेश बस्नेतको आग्रह
धनगढी । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीहरू बहकिएकै कारण लोकतान्त्रिक प्रक्रियाबाट चुनिएको सरकार ढलेको आरोप लगाएका छन्। धनगढीमा युवा संघ नेपालले आयोजना गरेको युवा जागरण अभियान सभालाई सम्बोधन गर्दै उनले जेनजीहरूलाई फेरि नबहकिन आग्रह गरे। बस्नेतले भने, “जेनजी