प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार
काठमाडौं । प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाह लगातार दोस्रोपटक पनि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ । सुकुमवासी बस्ती खाली गराउने निर्णय, सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा