जनयुद्ध कांग्रेसले स्वीकारेको हो ?, पछौटे दिमाग र कुण्ठाले देश बन्दैन : योगेश भट्टराई
काठमाडौं । नेपाल एमालेका सांसद योगेश भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नु नै उपयुक्त हुने बताएका छन् । सरकारले संघीय संसदको संयुक्त वैठकमा पेश गरेको आ.व. २०८०/८१ को नीति तथा कार्यक्रमबारेमा प्रतिनिधिसभामा भएको छलफलमा सहभागि हुँदै सांसद भट्टराईले