जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल नभएको भन्दै विपक्षीको आपत्ति
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रलगायतका विपक्षी दलहरूले आफूले दर्ता गराएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल नभएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तकै विपक्षी दलहरू उठेपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख