कांग्रेस संस्थापन पक्षको पत्रकार सम्मेलन स्थगित
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले आज दिउँसो गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै शुक्रबार दिउँसो गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको जानकारी गराएका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर