निर्मम आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्नुपर्नेमा नेकपा नेता श्रेष्ठको जोड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालै सम्पन्न चुनावी परिणामको आधारमा पार्टीलाई निर्मम आत्मसमीक्षासहित पुनर्गठन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनले भनेका छन् कि नयाँ नीति र योजना बनाएर केन्द्रित रणनीतिक कार्यभारका माध्यमबाट एकता, ध्रुवीकरण, सहकार्य र संयुक्त