एमसीसीबारे धेरै टिकाटिप्पणी नगर्न नारायणकाजीलाई प्रचण्डको चेतावनी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणकाजी श्रेष्ठले एमसीसीलाई लिएर धेरै टिकाटिप्पणी गरेकोमा असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न चेतावनी दिएका छन् । उनले एमसीसीबारे धेरै भावुक नहुन आग्रह गरेका छन् । यद्यपि कसैले महाकाली सन्धिपछि नेकपा एमालेका