केन्द्रीय सुरक्षा समिति बैठक सम्पन्न, भोलि हवाई गस्ती गर्ने निर्णय
काठमाडौं । गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि निर्वाचनका दिन देशभर हवाई गस्ती गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यका अनुसार वैठकले हवाई गस्ती गर्ने, हेलिकप्टर स्ट्यान्डबाइ राख्ने र सुरक्षामा कुनै कसर बाँकी नराखी