एमाले अध्यक्ष झापामा, कार्यकर्ता र मतदातासँग सघन छलफल गर्ने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ताहरुसँग सघन भेटघाट र छलफलका लागि गृह जिल्ला झापा पुगेका छन् । तीन दिने झापा बसाईमा अध्यक्ष ओली दुईवटा भेलामा सहभागि हुने र अन्य समय कार्यकर्तासँगको छलफल र भेटघाटमा विताउने बताइएको छ