कांग्रेसबाट एमालेलाई विश्वासघात हुँदैन : सिटौला
रामेछाप । सत्तारूढ नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले आफ्नो दलले एमालेलाई सरकार सहकार्यमा धोका नदिने बताएका छन् । रामेछापमा कांग्रेस कार्यकर्ताहरुसँगको भेटघाटमा सिटौलाले एमालेसँगको सहकार्यमा विश्वासघात नहुने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेता सिटौलाले माओवादी केन्द्रका