आज देशभर नेकपा एमालेको वडा अधिवेशन हुँदै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन आयोजना गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट