विराटनगरको मूल सडकमा खरबुजा
लकडाउनको १२ औँ दिन शनिबार विराटनगरको मूल सडकमा खरबुजा बिक्रीको तयारीमा स्थानीय बालेश्वर सहनी । सहनीले भारतको गुजरातबाट ल्याएको खरबुजा सामाजिक दूरी कायम गरी प्रतिकेजी रु.५० का दरले बिक्री गर्नुभएको छ । तस्वीर ः मोहम्मद सदरुल, रासस