बन्दाबन्दी अवधिमा बढी मात्रामा सवारी साधन चल्न थालेपछि सिंहदरबार–भद्रकाली सडकमा मङ्गलबार सवारी पास भए नभएको जाँच गर्दै सुरक्षाकर्मी । तस्बिर : रासस कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि भएको बन्दाबन्दीको उल्लङ्घन गरी सवारी साधन बढी मात्रामा चल्न थालेपछि जाँचका क्रममा मङ्गलबार काठमाडौँको भद्रकालीमा बरामद सवारी पास नभएका गाडी । मङगलबार सिंहदरबार अगाडि पक्राउ परेका सवारी पास नभएका मोटरसाइकल ।