तनहुँको व्यास नगरपालिका–३ स्थित तरकारी पसलमा बुधबार बिहान लागेको सर्वसाधारणको भीड । व्यास नगरपालिकाले बिहान ७ बजेदेखि १० बजेसम्म पसल खोल्न पाउने निर्णय गरेपछि सर्वसाधारणको भीड बढ्न थालेको छ । तस्बिर : रासस