पाल्पा रामपुरका लक्ष्मी श्रेष्ठ घरको छतमा झिनियाँ सुकाउँदै । उहाँले लकडाउनको अवधिमा रु ६० हजारभन्दा बढीको झिनियाँ बनाउनु भए पनि बन्दाबन्दीका कारण बजारमा बिक्री गर्न पाउनुभएको छैन । तस्वीर : सुशीला रेग्मी