आवश्यक परेमा यात्रुलाई लगाउन सडकमा राखिदिएको जुत्ता
कोभिड–१९ को सङ्क्रमणबाट बच्न काठमाडौँबाट बनेपा– धुलिखेल हुँदै पैदल यात्रा गरी घर जाने विभिन्न जिल्लाका नागरिकलाई प्रयोग गर्न स्थानीय स्वयमसेवकका पहलमा आफूले प्रयोग गरेको यात्रुलाई लगाउन मिल्ने स्थानीयवासीको धुलिखेलचोकमा राखिएको जुत्ता, चप्पल । लकडाउनको अवधिमा पसल बन्द हुने र यात्रुलाई