लकडाउन अवधिमा मध्यपुर थिमि शङ्खधरचोकबाट बुधबार बिहान खाना पकाउने ग्यासको सिलिण्डर बोकेर गन्तव्यतर्फ जाँदै एक मजदुर । तस्वीरः रत्न श्रेष्ठ/ रासस