जाँतोमा मुसुरोको दाल पिस्दै कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–३ का महिला । यस वर्ष वर्षा बढी भएकाले कञ्चनपुरमा मुसुरो उत्पादनमा ह्रास आएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/ रासस