म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिकाका सुत्केरी आमालाई प्रदान गरेको पोष्टिक आहार । एक वर्ष नकटेका ४०० सुत्केरीलाई एक क्रेट अण्डा, एक माना घीउ र जुवानो कोसेलीको रुपमा गाउँपालिकाले दिएको छ ।