दुई महिनाको सुत्केरी रबिना थकाली बागलुङको क्वारेन्टाइनमा । पोखराबाट हिँडेर रोल्पा जान लागेकी थकालीलाई बागलुङ र पर्वतको सिमाना मालढुंगाबाट उद्दार गरी बागलुङस्थित रामरेखा आधारभूत विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।
तस्बिरः तारानाथ आचार्य