एमालेबाट को-को बन्दैछन् राष्ट्रपति, सभामुख र मन्त्री ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेसँगै अब मन्त्रिपरिषद्ले पूर्णता पाउने छ । सत्ता गठवन्धनले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति अनुसार प्रधानमन्त्री दाहालसँगै तीन जना उपप्रधानमन्त्री र चार जना मन्त्रीले सपथ लिएका थिए । उपप्रधानमन्त्रीहरु