एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता भएको छ । आज साँझ अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । प्रचण्ड र ओलीबीच मन्त्रालय बाँडफाँट, सभामुखको चुनावलगायतका विषयमा छलफल