गण्डकीको सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित
कास्की । गण्डकी प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । उनले ३२ मत प्राप्त गरे । गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले) का २१, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र