केपी ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री दाहाल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ओली निवास वालकोट पुगेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिन र सभामुखबारे छलफल गर्न दाहाल ओलीलाई भेट्न गएको बताइएको छ । सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक