४ मन्त्रालयसहित अध्यक्ष लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा जाँदै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने भएको छ । सत्ता गठबन्धनको चौथो ठुलो दल राप्रपा ४ मन्त्रालयसहित अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा सरकारमा जाने भएको हो । राप्रपाले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको