कांग्रेस पदाधिकारी बैठक बस्दै, विश्वासको मतबारे निर्णय गर्ने
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (मंगलबार) बिहान बस्दैछ । आज विहान बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको तर्फबाट विश्वासको मत दिने या नदिनेबारे निर्णय हुनेछ । प्रधानमन्त्री प्रचण्डले सोमबार साँझ सभापति शेरबहादुर देउवासहित नेतासँग देउवा निवास धुम्बाराहीमा