सरकारलाई विश्वासको मत दिन सवै दललाई माओवादीको आग्रह
काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई विश्वासको मत दिनका लागि सवै दलहरुसंग आग्रह गरेको छ । सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिनका लागि सवै दलहरुसंग आग्रह गर्ने निर्णय