जसपाको मधेश प्रदेश संसदीय दलको नेता चयन आज
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को मधेस प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ । बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले बताए । आज (शुक्रबार)