यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन बन्दा कांग्रेस विचलित छैन : प्रवक्ता महत
काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सत्तागठबन्धन अवसरकेन्द्रीत रहेको टिप्पणी गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अहिलेको सत्ता गठबन्धन अवसरकेन्द्रीत रहेको र धेरै दिन नटिक्ने बताएका हुन । उनले राजावादी, संविधानविरोधी, संघीयता विरोधी मिलेर