राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनको प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोगका पदाधिकारीहरुसँग भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति,